होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पालिका अधिवेशन : बडीमालिकामा सभापतिका लागि निर्वाचन हुँदै
समाचार

पालिका अधिवेशन : बडीमालिकामा सभापतिका लागि निर्वाचन हुँदै

  • नागरिक रैबार
पालिका अधिवेशन : बडीमालिकामा सभापतिका लागि निर्वाचन हुँदै

नागरिक रैबार/बाजुरा ११ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिमा सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगरेपछि निर्वाचन हुने भएको छ ।

नगर सभापतिका लागि धनलाल पाध्याय, गोपाल कार्की, जनक थापा, खडक बडुवाल र पदम बडुवाल आकांक्षी रहेका छन् । शनिवारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा सभापतिका आकांक्षीहरु विच सहमति नभएपछि निर्वाचन प्रक्रियामा गएको निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेले बताएका छन् । उनका अनुसार उम्मेदवारी मनोनयनका लागि साढे २ बजेसम्मको समय निर्धारण गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार