होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस त्रिवेणीको नगर सभापतिमा सुरेन्द्रराज गिरी विजयी
राजनीति

काँग्रेस त्रिवेणीको नगर सभापतिमा सुरेन्द्रराज गिरी विजयी

  • नागरिक रैबार
काँग्रेस त्रिवेणीको नगर सभापतिमा सुरेन्द्रराज गिरी विजयी

नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिको सभापतिमा सुरेन्द्र राज गिरी विजयी भएका छन् । नगर सभापतिका लागि पौडेल समूहबाट सुरेन्द्रराज गिरी र देउवा पक्षबाट गम्भीरसिहं बुढा बिच सहमती नभए पछि मतदान भएको थियोे ।

कडा प्रतिष्पर्दाका बाबजुत पौडेल पक्षका गिरीले ८० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्दि बुढाले ६९ मत ल्याएर पराजित भएका छन् । त्यसै गरी उप सभापतिका लागि भएको मतदानमा पौडेल पक्षकै टेक बहादुर साउद विजयी भएका छन् । साउँदले ८० मत ल्याए भने उनका प्रतिस्पध्री जगत साउदले ८ वटा मत पाए ।

नेपाली काँग्रेस देउवा पक्षबाट गम्भिरसिं बुढा र पौडेल पक्षबाट सुरेन्द्रराज गिरी बिच मतदान हुँदा पौडल पक्ष निर्बाचित भएको छ । त्यस्तै सचिवमा पौडेल पक्षकै गणेश साउदले ८२ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धी देउवा पक्षका खगेन्द्र साउदले ६५ मत ल्याएर पराजित भएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार