होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनगणनामा छुटेकाले ‘११७८’ मा फोन गरे गणक आउने
समाचार

जनगणनामा छुटेकाले ‘११७८’ मा फोन गरे गणक आउने

  • नागरिक रैबार
जनगणनामा छुटेकाले ‘११७८’ मा फोन गरे गणक आउने

काठमाडौं । जनगणनाका दौरान छुटपुट भएका घरले ‘११७८’ मा कल गरेर गुनासो टिपाउन सक्ने भएका छन् । आफ्नो घरमा गणक नआएको गुनासो आएमा गणकलाई सो घरमा पठाइने भएको केन्दि्रय तथ्यांक विभागले जनाएको छ ।

यस्तो काम ४/५ दिनसम्म जारी रहने छ । सो दौरान कात्तिक ९ सम्मको अवधि राखेर विवरण लिइने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार