होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमालेको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशन सर्‍यो
राजनीति

एमालेको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशन सर्‍यो

  • नागरिक रैबार
एमालेको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशन सर्‍यो

नेकपा एमालेले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेको छ ।आज बसेको केन्द्रीय समिति बैठकले यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्त गरेको हो ।

उपाध्यक्ष भीम रावलले दुवै अधिवेशनको मिति सारेको बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार