होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रियल मड्रिड रेन्जर्ससँग पराजित
खेलकुद

रियल मड्रिड रेन्जर्ससँग पराजित

  • नागरिक रैबार
रियल मड्रिड रेन्जर्ससँग पराजित

काठमाडौँ- मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ ।प्रि-सिजन अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो ।

खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए पनि रेन्जर्सले पुनरागमन जित निकाल्यो ।५५औँ मिनेटमा फाशीन साकलाले गोल गर्दै रेन्जर्सलाई १-१ गोलको बराबरीमा ल्याए । ७६ औँ मिनेटमा नाचो फर्नान्डेजले रातो कार्ड पाउँदै मैदान बाहिरिएलगत्तै रियलविरूद्ध रेन्जर्सले ७७औँ मिनेटमा गोल गर्‍यो ।उसका सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २-१ को जित दिलाए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार