होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाको डरले बाजुरामा फेरि निशेधाज्ञा
समाचार

कोरोनाको डरले बाजुरामा फेरि निशेधाज्ञा

  • नागरिक रैबार
कोरोनाको डरले बाजुरामा फेरि निशेधाज्ञा

नागरिक रैबार
बाजुरा १३ चैत ।
जिल्ला प्रशासन कार्यालय बाजुराले विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी निशेधाज्ञा जारी गरीएको छ ।
नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त भएको पत्र अनुसार शुक्रबार राती १२ बजेबाट सुरु हुने गरी निशेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको हस्ताक्षेरित सार्वजनिक सूचना जारी गरीएको छ ।
जिल्लाको कुनै पनी ठाउँमा भिडभाड हुने गरि होली पर्व खेल्न नपाइने समेत उल्लेख गरीएको छ । त्यसै गरी कोभिट १९ को रोकथामका लागि जिल्लामा अनावश्यक भिडभाड, मेला महोत्सव जात्रा लगायतका कुनै पनी सार्वजनिक कार्यक्रम गर्न नपाईने बताइएको छ ।
स्वास्थ्य सुरक्षा, सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले निर्देशन गरेको छ । यदी कोही कसैले नियमको उल्घन गरेको पाईएमा संक्रमक रोग ऐन २०२० बमोजिम कार्बाही गरीने समेत बताईएको छ ।

हेर्नुस् पत्रसहित

No photo description available.

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार