होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लम्की बजार बन्द, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
समाचार

लम्की बजार बन्द, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
लम्की बजार बन्द, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढीः कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो।जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो।

मृतकको सनाखत भएको छैन। स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। लम्की बजार पनि बन्द गरिएको छ। यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार