होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्वाचन आयोगमा पुगे सनाखतका लागि माधव नेपाल
समाचार

निर्वाचन आयोगमा पुगे सनाखतका लागि माधव नेपाल

  • नागरिक रैबार
निर्वाचन आयोगमा पुगे सनाखतका लागि माधव नेपाल

नागरिक रैबार
बाजुरा ९ भदौ ।

काठमाडौं । निर्वाचन आयोगले माधव नेपालको टोलीलाई सनाखतका लागि आज बोलाएपछि माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका छन् । नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन् ।

निर्वाचन आयोगले बिहान साढे ११ बजेदेखि २ बजेसम्म माधव नेपालको टिमलाई समय तोकेको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिन्छ । नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन दिएका नेताहरुले केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।
दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार