होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा गाईसँग मोटरसाइकल ठोकिँदा दुई जना घाइते
समाचार

कैलालीमा गाईसँग मोटरसाइकल ठोकिँदा दुई जना घाइते

  • नागरिक रैबार
कैलालीमा गाईसँग मोटरसाइकल ठोकिँदा दुई जना घाइते

धनगढी: कैलालीमा गाईसँग मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका -३ धोबिनखोला पुल नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से४प ४०५ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोकिएको प्रहरीले बताएको छ।

दुर्घटनामा मोटरसाइकल चालक जानकी गाउँपालिका -९ का ३५ वर्षीय दीर्घ रावल र पछाडि सवार सोही ठाउँका ३७ वर्षीय अर्जुन रावल घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार उनीहरु दुवै जनालाई स्थानीय लालरत्न अस्पतालमा लगिएकोमा चालक रावललाई भने थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेको बताइएको छ। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार