होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डा. विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त
समाचार

डा. विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

  • नागरिक रैबार
डा. विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त

काठमाण्डाैँ ।  दक्षिण अफ्रिकाको लागि नेपालको आवासीय राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

रजदत नयकत वजञपत 2077 11 11 1 1489x2048

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार