होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र ५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खेलकुद मन्त्री तामाङलाई गृह जिल्ला प्रवेशमा अवराेध
समाचार

खेलकुद मन्त्री तामाङलाई गृह जिल्ला प्रवेशमा अवराेध

  • नागरिक रैबार
खेलकुद मन्त्री तामाङलाई गृह जिल्ला प्रवेशमा अवराेध

सिन्धुपाल्चाेक – प्रतिनिधिसभा विघटनपछि ओली समूहबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवराेध गरिएकाे छ ।

कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक आउँदै गरेका तामाङलाई बीचबाटोमै अवरोध गरिएको हाे । इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको स्थानीयले जानकारी दिए ।

तामाङ एेसेलुखर्कमा आयाेजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्न आउनुभएकाे हाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार