होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २१ वर्षीय खड्का बने माओवादी वडाध्यक्ष
समाचार

२१ वर्षीय खड्का बने माओवादी वडाध्यक्ष

  • नागरिक रैबार
२१ वर्षीय खड्का बने माओवादी वडाध्यक्ष

काठमाडौं । २१ वर्षीय प्रवेश खड्का नेकपा (माओवादी केन्द्र)को वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडानम्बर ६ को अध्यक्ष बनेका हुन् । सम्भवतः उनी प्रदेशकै माओवादीको कान्छो वडाध्यक्ष हुन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि उनी २० वर्ष छर्दै वडाध्यक्ष चयन भएका थिए ।

माओवादी केन्द्रले ४ मंसिरमा देशभर एक साथ वडा अधिवेशन सम्पन्न गरेको थियो । सबै ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार