होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रानिवन स्पोर्ट्सको पहिलो खेलबाटै विजयी सूरुवात
समाचार

रानिवन स्पोर्ट्सको पहिलो खेलबाटै विजयी सूरुवात

  • नागरिक रैबार
रानिवन स्पोर्ट्सको पहिलो खेलबाटै विजयी सूरुवात

नागरिक रैबार/बाजुरा ६ असोज। सातदोवाटोस्थित एन्फा ग्राउण्डमा बुधबार विहान भएको सि डिभिजन खेलमा बाजुराको रानीवन स्पोर्ट्स क्लवले राप्ती रिर्भरलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सूरुवात गरेको छ ।

रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै राप्ती रिभर युवा क्लब मकवानपुरलाई २ का विरुद्ध ३ गोल प्रहार गर्दै जित हात पारेको रानीवन स्पोर्ट्स क्लवका अध्यक्ष धुव्र रोकायाले बताएका छन् ।

पहिलो खेलमै रानीवनका जर्सी नंम्बर ७ का खेलाडी दिपक विकले २ वटा उत्कृष्ट गोल गर्न सफल भएका थिए । पहिलो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका दिपक विक ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । म्यान’अफ द म्याच घोषित भएका दिपकलाई पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाले पुरस्कार हस्तान्त्रण गरेका थिए । त्यस्तै खेलमा रानीवनकै १६ नम्बर जसर्ीका खेलाडी किरण बोहराले १ गोल गरेका थिए ।

विज्ञापन

रानिवन स्पोर्ट्स क्लवले पहिलो खेलबाट नै उत्कृष्ट खेल प्रस्तुत गरेर जित हाँसिल गरेपछि खेलाडीहरुमा थप उर्जा बढेको टिमका म्यानेजर नरेश रोकायाले बताएका छन् । रानिवन स्पोटर््स क्लव बाजुराबाट पहिलोपटक फुटवल खेल्नका लागि एक महिना अगाडि काठमाण्डौं पुगेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार