होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बेन्जामाको दुई गोल, रियल दोस्रो स्थानमा उक्लियो
खेलकुद

बेन्जामाको दुई गोल, रियल दोस्रो स्थानमा उक्लियो

  • नागरिक रैबार
बेन्जामाको दुई गोल, रियल दोस्रो स्थानमा उक्लियो

काठमाडौं । करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ ।

शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-१ ले पराजित गरेको हो ।रियलको जितमा करिम बेन्जामाले दुई र मार्को एसेन्सियोले एक गोल गरे ।बेन्जामाले २०औं र ३०औं मिनेटमा गोल गरे । असेन्सियोले इन्जुरी टाइममा गोल थपे ।

सेल्टाका सान्टि मिनाले ४०औं मिनेटमा एक गोल फर्काए ।जितपछि २८ खेलबाट ६० अंक जोड्दै रियल अंक तालिकामा दोस्रो स्थानमा उक्लेको हो ।एक खेल कम खेलेको एट्लेटिको मड्रिड ६३ अंकसहित पहिलो स्थानमा छ । यस्तै २७ खेलबाट ५९ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार