होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तिपाडा बजार नजिकै पल्टियाे ट्याक्टर
समाचार

तिपाडा बजार नजिकै पल्टियाे ट्याक्टर

  • नागरिक रैबार
तिपाडा बजार नजिकै पल्टियाे ट्याक्टर

नागरिक रैबार/बाजुरा ८ माघ।
बडीमालिका नगरपालिका ४ स्थित तिपाडा नजिकै बिहिबार विहान ट्याक्टर पल्टिएकाे छ ।
सांफेबगरबाट डिजेल पेट्राेल बाेकेर सदरमुकाम मार्तडी अाउँदै गरेकाे से १ त ८३८६ नम्बरको ट्याक्टर बिहिवार विहान तिपाडा बजार नजिकै पल्टिएकाे स्थानीय नरेन्द्र नाथले बताएका छन् । पल्टिएको ट्याक्टर कसकाे हाे भन्ने कुरा थाहा नभएकाे नाथकाे भनाई छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार