होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हेलिकोप्टर चाटर्ड गरी काठमाडौँ पुर्‍याइएका जोशीको मृत्यु
समाचार

हेलिकोप्टर चाटर्ड गरी काठमाडौँ पुर्‍याइएका जोशीको मृत्यु

  • नागरिक रैबार
हेलिकोप्टर चाटर्ड गरी काठमाडौँ पुर्‍याइएका जोशीको मृत्यु

धनगढी । दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। गत बुधबार बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक उद्धव जोशीको मृत्यु भएको हो।उपचारका क्रममा काडमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जोशीका आफन्त पुष्कर भण्डारीले जानकारी दिए।

बुधबार पाटनबाट हेलिकोप्टर चाटर्ड गरी नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ पुगाइएको थियो।

दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ मा पाटनबाट खोड्पेतर्फ आउदै गरेको से १ ज ६३४ नम्बरको जीपले पाटनतर्फ गइरहेको भे ७ प ४३४५ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिएको थियो।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार