होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पनि ७१औँ प्रजातन्त्र दिवस मनाईयाे
बाजुरा बिशेष

बाजुरामा पनि ७१औँ प्रजातन्त्र दिवस मनाईयाे

  • नागरिक रैबार
बाजुरामा पनि ७१औँ प्रजातन्त्र दिवस मनाईयाे

नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लामा पनि ७१औँ प्रजातान्त्र दिवस मनाईएकाे छ । दिवसकाे अबसरमा सहिदहरुको फोटोमा फुलमाला र अबिर लगाएर प्रजातन्त्र दिवस मनाईको हाे । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा प्रजातन्त्र दिवस मनाईएको हो । जिल्ला समन्वय समितिको प्राङगणमा सहिदहरुको फोटोमा माल्यार्पण गरि प्रजातन्त्र दिवस मनाईएको समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले बताए ।
बिगतका वर्षषहरूमा भब्य कार्यक्रम गरि मनाईने प्रजातन्त्र दिवस यो बर्ष बिबिध कारणले छोटो रुपमा मनाईएको समन्वय प्रमुख रोकायाको भनाई रहेको छ । २००७ सालमा जहानिय राण शासनको अन्त्य संगै प्रजातन्त्र स्थापना भएको अबसरमा हरेक बर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।
केही बर्ष पहिले खुलामंचमा भब्य कार्यक्रम गरि मनाईने प्रजातन्त्र दिवस पछिल्लो समय सामान्य औपचारीकतामा मात्रै टुग्याउने गरेकाे पाइन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार