होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • महन्थ ठाकुर पनि दल दर्ता गर्न निर्वाचन आयोगमा
देश/प्रदेश

महन्थ ठाकुर पनि दल दर्ता गर्न निर्वाचन आयोगमा

  • नागरिक रैबार
महन्थ ठाकुर पनि दल दर्ता गर्न निर्वाचन आयोगमा

जसपाका असन्तुष्ट नेता महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।नयाँ दल दर्ताका लागि महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू निर्वाचन आयोगसँग परामर्श गरिरहेका छन् ।

उनीहरूले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेर दर्ता गर्दैछन् । र, उक्त पार्टीको निर्वाचन चिह्न साइकल हुनेछ । ठाकुर समूहमा १२ जना सांसद रहेका छन् ।

जसपाका ३२ सांसदमध्ये १२ जना उनीहरूको पक्षमा रहेकाले दल दर्ताका लागि बाटो खुलेको हो । नयाँ राजनीतिक दलसम्बन्धी अध्यादेशले २० प्रतिशत भए पुग्ने भनेपछि जसपालाई नयाँ दल दर्ताका लागि बाटो खुला भएको हो ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार