होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • एट्लेटिको मड्रिड बराबरीमा रोकियो
खेलकुद

एट्लेटिको मड्रिड बराबरीमा रोकियो

  • नागरिक रैबार
एट्लेटिको मड्रिड बराबरीमा रोकियो

६ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले लेभान्टेसंग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा लेभान्टेले पहिले अग्रता लिएको थियो । १७औं मिनेटमा एनिस बार्डीले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३७औं मिनेटमा मार्कुस लरेन्टेले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

बराबरीपछि एट्लेटिकोले एट्लेटिकोले छिमेकी रियल मड्रिडसंग अंङ्कदूरी बढाउने अवसर गुमायो । २२ खेलबाट एट्लेटिकोको ५५ अंक छ । २३ खेल खेलिसकेको रिय ४९ अंकसहित दोस्रो स्थानमा छ । २२ खेल खेलेको बार्सिलोना ४६ अंकसहित तेस्रो स्थानमा छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार