होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने
खेलकुद

नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने

  • नागरिक रैबार
नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ । विक्रम शोवको स्थानमा गुल्सन झा आएका छन् । ओडीआईमा उनको यो डेब्यू खेल हुनेछ ।

त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार