होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजको मौसम : केही स्थानमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
समाचार

आजको मौसम : केही स्थानमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • नागरिक रैबार
आजको मौसम : केही स्थानमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै तराईका केही भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने हुँदा तापक्रममा सामान्य गिरावट आउनसक्ने महाशाखाले जानकारी दिएको छ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको उल्लेख गर्दै महाशाखाले प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहेको र अन्य भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार