होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र २६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खप्तड छेडेदह
  • जिल्लाअस्पताल बाजुरामा काम गर्ने मजदुर मृत अबस्थामा फेला
खप्तड छेडेदह

जिल्लाअस्पताल बाजुरामा काम गर्ने मजदुर मृत अबस्थामा फेला

  • नागरिक रैबार
जिल्लाअस्पताल बाजुरामा काम गर्ने मजदुर मृत अबस्थामा फेला

२ चैत,बाजुरा जिल्ला अस्पताल बाजुरामा भवन निर्माणमा काम गर्ने मजदुर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । खप्तडछेडेदह गाँउपालिका ५ बस्ने ४१ बर्षिय विर बहादुर रावत मृतक अबस्थामा फेला परेको प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
उनि अस्पतालको कामदार हुुन् । मृतक सुुत्ने ठाँउमा मृतक अबस्था फेला परेको बुझिएको छ । मृतकको लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । घटना कसरी घटेको हो भन्ने बिषयमा प्रहरीले छानविन गरिरहेको वताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै