होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसद् भङ्ग गरेर प्रधानमन्त्रीले संविधानकाे खिल्ली उडाए: सभापति पंण्डित
समाचार

संसद् भङ्ग गरेर प्रधानमन्त्रीले संविधानकाे खिल्ली उडाए: सभापति पंण्डित

  • नागरिक रैबार
संसद् भङ्ग गरेर प्रधानमन्त्रीले संविधानकाे खिल्ली उडाए: सभापति पंण्डित

नागरिक रैबार
बाजुरा ३ फागुन
नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंण्डितले प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधि सभा विघटन गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका छन् ।
प्रतिनिधि सभा विघटनका विरूद्व साेमबार नेपाली काँग्रेस बाजुराले अायाेजना गरेकाे विराेध सभालाई सम्बाेधन गर्दै सभापति पण्डितले प्रधानमन्त्रीले अाेलीले प्रतिनिधि सभा भङ्ग गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका हुन् ।
केपि अाेलीकाे असंवैधानिक कदमका विरूद्व नेपाली कांग्रेस अहिले सडकमा उत्रिन् बाध्य भएकाे छ उनले अाक्राेसित हुँदै भने। लाेकतन्त्र र संविधानकाे रक्षाका लागि नेपाली काँग्रेस जस्ताे सुकै अवस्थामा पनि अग्रसर भएर लागिरहेकाे छ सभापति पंण्डितकाे भनाई थियाे ।
सभामा बाेल्दै सभापति पंण्डितले भने नेपाली काँग्रेस चुनाव जान र संसद् पुनर्स्थापनाका लागि तयार रहेकाे बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार