होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ८५ सहसचिवको सरुवा (सूचीसहित)
समाचार

८५ सहसचिवको सरुवा (सूचीसहित)

  • नागरिक रैबार
८५ सहसचिवको सरुवा (सूचीसहित)

२९ भदौ, काठमाडौं । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् ।

सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?

विज्ञापन

https://drive.google.com/file/u/0/d/1UcP6QfkkNS3icWPfDUID8Rl3rUSOQBQ2/view

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार