होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’मा मेस्सी र नेयमार
खेलकुद

कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’मा मेस्सी र नेयमार

  • नागरिक रैबार
कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’मा मेस्सी र नेयमार

काठमाडौँ- कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ मा स्टार खेलाडीहरु लियोनल मेस्सी र नेयमार सँगसँगै परेका छन् ।

आयोजक कोपा अमेरिकाले मंगलबार सार्वजनिक गरेको ‘टिम अफ टुर्नामेन्ट’ मा उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सीसँगै ब्राजिलियन स्टार नेयमार पनि सँगै अटेका हुन् ।

टिममा अर्जेन्टिनाका सर्वाधिक ४ र ब्राजिलका ३ खेलाडी अटाएका छन् ।

विज्ञापन

यी हुन् टिममा परेका खेलाडी

गोलकिपर – इमिलियानो मार्टिनेज

डिफेन्डर – मार्क्विन्होस, इस्ला, रोमेरो, इस्टुपिनान

मिडफिल्डर – कासिमिरो, योटुन, डी पाउल

फरवार्ड – डियाज, नेयमार, मेस्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार