होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रवि लामिछानेलाई ठेगान लगाउने ऐन महरकाे चेतावनी
समाचार

रवि लामिछानेलाई ठेगान लगाउने ऐन महरकाे चेतावनी

  • नागरिक रैबार
रवि लामिछानेलाई ठेगान लगाउने ऐन महरकाे चेतावनी

धनगढी: नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले सञ्चारकर्मी रवि लामिछानेलाई ठेगान लगाइदिने चेतावनी दिएका छन्। मंगलबार सञ्चारकर्मी लामिछानेले अदालतको आदेश नमान्नेको आचोलना गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि ऐनले यस्तो धम्की दिएका हुन्।

लामिछानेले ‘‘केरे.. .केरे ..केरे.., अदालतको आदेश मान्दिन रे !! तिम्रो ‘बा’ को शासन हो र ?? ’’ भन्दै स्टाटस पोष्ट गरेका थिए।

सोही स्टाटस सेयर गर्दै नेता ऐनले लेखेका छन्, ‘‘रवि लामिछाने नामको अराजक र व्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियूले छिट्टै लगाउने नै छ। जस्तालाई त्यस्तै जवाफ र व्यवहार अनेरास्ववियूले राम्ररी जानेको छ।’’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार