होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
समाचार

एमाले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

  • नागरिक रैबार
एमाले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत आज ‘एक सिंगे गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममर्फत पार्टी सदस्यबाट रु १०० रुपैयाँ उठाउन समेत सुरु गरिएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले रु १००० रुपैयाँ हालेर शुल्क उठाउन सुरु गरेका छन् ।

May be an image of standing

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै