होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्च अदालतको फैसला राष्ट्रपति कार्यालयमा दर्ता
समाचार

सर्वोच्च अदालतको फैसला राष्ट्रपति कार्यालयमा दर्ता

  • नागरिक रैबार
सर्वोच्च अदालतको फैसला राष्ट्रपति कार्यालयमा दर्ता

काठमाडौं, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने आदेश राष्ट्रपति कार्यालय शितलनिवासमा दर्ता भएको छ । सर्वोच्च अदालतबाट उपसचिव गोपाल थापाले आदेश दर्ता गराएका हुन् ।

आदेश दर्ता भएसँगै राष्ट्रपतिले शेरबहादुर देउवालाई भोलिभित्र प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पटक पटक संविधान उल्लंघन गरेको भन्दै आदेश जारी गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै