होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा कोरोना संक्रमणबाट एकैदिन १६८ जनाको मृत्यु
समाचार

नेपालमा कोरोना संक्रमणबाट एकैदिन १६८ जनाको मृत्यु

  • नागरिक रैबार
नेपालमा कोरोना संक्रमणबाट एकैदिन १६८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार देशभर ९३०५ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३९ सय २४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा कोरोना पुष्टि भएको उनले बताए । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर ४ हजार ४ सय ४४ जना डिस्चार्ज भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै