होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि हुने
देश/प्रदेश

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि हुने

  • नागरिक रैबार
कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि हुने

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि हुने भएको छ ।  बुधबार नियुक्त भएका तीन मन्त्रीको शपथग्रहण  बिहीबार बिहान ११ बजे हुने तय भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा सीता नेपाली, रआर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार