होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध
राजनीति

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध

  • नागरिक रैबार
जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन्। उनी सर्वसम्मत अध्यक्ष भएका हुन्। शनिबार महाधिवेशन सुरू भएको थियो। अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ।

पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्।

महासचिव सिंहले सेतोपाटीलाई दिएको जानकारीअनुसार केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय हो। २३ जना सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ८ जना महिलाले अटाएका छन्। केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार