होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्याक्टर दुर्घटनामा परि मार्तडीमा एक जनाकाे मृत्यु
समाचार

ट्याक्टर दुर्घटनामा परि मार्तडीमा एक जनाकाे मृत्यु

  • नागरिक रैबार
ट्याक्टर दुर्घटनामा परि मार्तडीमा एक जनाकाे मृत्यु

नागरिक रैबार
बाजुरा २८ पुस।
जिल्लाकाे सदरमुकाम मार्तडीबाट तिपाडा जादै गरेकाे ट्याक्टर दुर्घटनामा परि एक जनाकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका ४ का धननाथ याेगि रहेका छन् । मार्तडीबाट तिपाडा जाँदै गरेकाे नम्बर बिहिन ट्याक्टर साेमबार साँझ चाैराटी खेत नजिक दुर्घटना भएकाे थियाे । ट्याक्टर दुर्घटनामा परेर घाईते भएका ट्याक्टर मालिक समेत रहेका नाथकाे जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लाेकेन्लेद् सिहं ठगुन्नाले बताएका छन ।
साेमबार राती  १० बजे सामान लिनकाे लागि तिपाडा तिर खालि सिलिन्डर ग्यास लैजाने  क्रममा साे ट्याक्टर दुर्घटना भएकाे  सुचना अधिकारी ठगुन्नाले बताए ।  ट्याक्टर चालक भने अहिले सम्म फरार रहेकाे जनाईएकाे छ । ट्याक्टर सडकबाट करिव १ सय मिटर तल खसेकाे जनाएकाे छ  ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार