होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मनोज गजुरेलले कसे अधिकृतसँग लगनगाँठो
समाचार

मनोज गजुरेलले कसे अधिकृतसँग लगनगाँठो

  • नागरिक रैबार
मनोज गजुरेलले कसे अधिकृतसँग लगनगाँठो

काठमाडौंः हाँस्यकलाकार मनोज गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विहे गरेका छन्। फेसबुकमार्फत उनले आफ्नो विहेका तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन्।

आज बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विहे गरेका हुन्। परिवारको उपस्थितीमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए। मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद भएको थियो। उनले पूर्वपत्नीलाई लिएर कुनै टिकाटिप्पणी नगर्न समेत आग्रह गरेका छन् ।दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार