होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा चितुवा भेटिए पछि जिल्ला प्रहरी कार्यलय सचेत रहनआग्रह
समाचार

बाजुरामा चितुवा भेटिए पछि जिल्ला प्रहरी कार्यलय सचेत रहनआग्रह

  • नागरिक रैबार
बाजुरामा चितुवा भेटिए पछि जिल्ला प्रहरी कार्यलय  सचेत रहनआग्रह

बाजुरा: बडिमालिका नगरपालिका ६ बिरेखोला पुल नजिकै २ वटा चितुुवा देखापरेको भन्दै स्थानियलाई सचेत रहन जिल्ला प्रहरी कार्यलय बाजुराले आग्रह गरेको छ ।

मंगलवार साँझा अन्दाजी ०५ः३० बजेको बिरेखोला पुल भन्दा १ सय मिटर अगाडी कोर्दा जाने लोड्दुक ओडारमा २ (दुई) वटा चितुवा देखा परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । स्थानियका अनुुसार दिनभरी त्यहि स्थानमा रहेको बुुझिएको छ ।

जिल्ला प्रहरी कार्यलय बाजुराले स्थानिय महानुभावहरू सचेत रहन हुन सार्वजनिक सुुचना जारी गरेको छ । साथै जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी साहयक निरिक्षक धन सिंह धामीको कमाण्डमा उक्त स्थानमा टोली खटाई पठाईएको जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार