बिहिबार, असार १०, २०७८
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • आजको मौसम : देशभर बदली हुने, केही स्थानमा पानी पर्ने
पत्रपत्रिका

आजको मौसम : देशभर बदली हुने, केही स्थानमा पानी पर्ने

  • नागरिक रैबार
आजको मौसम : देशभर बदली हुने, केही स्थानमा पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जानकारी दिएको छ ।

हाल देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाउँदै महाशाखाले अहिले देशभर बदली भइ प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित पानी परिरहेको जानकारी दिएको छ ।भोलि देशभर बदली रहने छ । त्यस्तै देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ ।त्यस्तै शुक्रबार देशभर बदली रही केही स्थानमा पानी पर्ने सम्भावना छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै