होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राष्ट्रपतिसँग भेट्न प्रधानमन्त्री ओली शितल निवासमा
राजनीति

राष्ट्रपतिसँग भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

  • नागरिक रैबार
राष्ट्रपतिसँग भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । समूहसहित निर्वाचन आयोग पुगेका ओली त्यहाँबाट सिधै शितल निवास पुगेका थिए ।

आयोगलाई निर्वाचन प्रक्रिया एक मिनेट पनि नरोक्न आग्रह गरेका ओली शितल निवास पुगेका हुन् । सोमबार मात्रै मन्त्रिपरिषद्ले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

त्यही जानकारी दिन शितल निवास पुगेको उनीनिकट स्रोतले जनाएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार