होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र हुँदैछ : प्रचण्ड
समाचार

एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र हुँदैछ : प्रचण्ड

  • नागरिक रैबार
एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र हुँदैछ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धन फुटाउन ठूलो षड्यन्त्र भइरहेको बताएका हुन्।

प्रचण्डले त्यसका लागि अमेरिकी सहायत परियोजना (एमसीसी) को प्रयोग गर्न थालिएको बताए। ‘एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशभित्र र बाह्य केही शक्ति केन्द्रले यो प्रयास गरिरहेका छन्।’

एमसीसीलाई प्रयोग गरेर गठबन्धन फुटाउन शक्ति केन्द्रहरू हात धोएर लागेको पनि उनले बताए। अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने षड्यन्त्र पनि भइरहेको बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै