होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • पोर्चुगलको सहज जित
खेलकुद

पोर्चुगलको सहज जित

  • नागरिक रैबार
पोर्चुगलको सहज जित

काठमाडौं । पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानलाई ३-० ले सहजै पराजित गरेको छ । कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले विश्वकपको लागि युरोपियन छनोटमा जित हात पारेको हो ।

बाकु स्टेडियममा भएको खेलमा पोर्चुगलको जिताउन बर्नार्डो शिल्भाले २६औं, आन्द्रे शिल्भाले ३१औं र डिएगो जोटाले ७५औं मिनेटमा गोल गरे ।

जितपछि पोर्चुगल पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा छ । पाँच खेलबाट एक अंक मात्र रहेको अजरवैजान पुछारमा छ ।यसै समूहको अर्को खेलमा सर्बिया र रिपब्लिक अफ आयरल्याण्डले १-१ को बराबरी खेलेका छन् । सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार