होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा राष्ट्रिय युवा संघ नेपाल पनि समाजवादीमा समाहित
समाचार

बाजुरामा राष्ट्रिय युवा संघ नेपाल पनि समाजवादीमा समाहित

  • नागरिक रैबार
बाजुरामा राष्ट्रिय युवा संघ नेपाल पनि समाजवादीमा समाहित

नागरिक रैबार/बाजुरा २२ भदौ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको समानान्तर कमिटी पनि नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघमा समाहित भएको छ ।

मंगलबार राष्ट्रिय युवा संघ नेपाल बाजुराले एक विज्ञप्ति जारी गर्दै यस अघि राष्ट्रिय युवा संघ नेपालले गठन गरेको समानान्तर कमिटी एकिकृत समाजवादी पार्टीको युवा संघमा समाहित भएको हो ।

राष्ट्रिय युवा संघ नेपालका बाजुरा जिल्ला इन्चार्ज सन्तोष विक र जिल्ला अध्यक्ष दावा गुरुङ्ग भोटेद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत तत्कालिन एमालेमा रहँदा निर्माण गरिएको युवा संघ बाजुराको ८१ जनाको समानान्तर कमिटी आजकै मितिबाट नेकपा एकिकृत समाजवादीको निकट युवा स.घ नेपालमा समाहित भएको उल्लेख गरिएको छ ।

विज्ञापन

हिजो मात्रै प्रथम विस्तारित बैठकबाट यस अघि बाजुरामा गठन गरेको नेकपा एमाले बाजुराको समानान्तर कमिटी एकिकृत समाजवादीमा समाहित भएको घोषणा गरिएको थियो ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार