होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव पक्षले भन्यो – अविश्वासको खाडल पुरिँदैछ
राजनीति

माधव पक्षले भन्यो – अविश्वासको खाडल पुरिँदैछ

  • नागरिक रैबार
माधव पक्षले भन्यो – अविश्वासको खाडल पुरिँदैछ

नेकपा एमाले जारी विवाद समाधान गर्नका लागि बसेको कार्यदलको बैठकपछि माधव नेपाल पक्षले बैठक सकारात्मक रुपमा अघि बढिरहेको प्रतिक्रिया दिएको छ । बुधबार सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो ।

बैठकपछि प्रतिक्रिया दिँदै माधव पक्षका नेता गोकर्ण विष्टले अविश्वासको खाडल पुरिँदै गएको बताए । ‘अविश्वासको खाडल पुरिँदैछ, सहमति नजिक छाँै,’ उनले भने, ‘सम्भवतः भोलि बसेर टुंग्याउछौँ ।’

विष्टले नेकपा एमालेको नेता र कार्यकर्ताको भावनाबामोजिम एकता हुने जिकिर गर्दै त्यही अनुसार तयारी भइरहेको बताए । ‘जेठ २ को अवस्थामा फर्कने यसअघि नै सहमति भइसकेको छ । अन्य विषयमा पनि सहमति खोज्दैछौँ,’ उनले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार