होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमालेको कार्यदल सहमति उन्मुख, भोलिसम्म टुंगोमा पुग्ने दाबी
राजनीति

एमालेको कार्यदल सहमति उन्मुख, भोलिसम्म टुंगोमा पुग्ने दाबी

  • नागरिक रैबार
एमालेको कार्यदल सहमति उन्मुख, भोलिसम्म टुंगोमा पुग्ने दाबी

२३ असार, काठमाडौं । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको नेताहरुले बताएका छन् । भोलिसम्म टुंगोमा पुग्ने कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले बताए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ । बुधबार सिंहदरबारमा भएको छलफल पनि सकारात्मक र सहमति उन्मुख भएको कार्यदलका सदस्य ज्ञवालीले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले भने, ‘अहिलेसम्मको हाम्रो छलफलका आधारमा भोलिसम्म टुंगोेमा पुग्ने विश्वास लिएका छौं ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार