होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १० महिला सहित २९ जना जुवाडे पक्राउ, १४ लाख नगद बरामद
समाचार

१० महिला सहित २९ जना जुवाडे पक्राउ, १४ लाख नगद बरामद

  • नागरिक रैबार
१० महिला सहित २९ जना जुवाडे पक्राउ, १४ लाख नगद बरामद

काठमाडौं । काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

जुवा खालबाट ३३ थान कौडा र तास बरामद गरिएको छ । उनिहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ । बौद्ध वृतमा इन्चार्ज परिवर्तन भएपछि सो क्षेत्रमा जुवा, तास र गुण्डागर्दी बढ्न थालेको छ । डिएसपी नविन कार्कीको सरुवा भएपछि बौद्धको इन्चार्जमा डिएसपी ढुण्डीराज नेउपाने आएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार