होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्वामीकार्तिक गाउँपालिकाका सवै वडा अध्यक्षलाई मोटरसाईकल
Breaking News

स्वामीकार्तिक गाउँपालिकाका सवै वडा अध्यक्षलाई मोटरसाईकल

  • नागरिक रैबार
स्वामीकार्तिक गाउँपालिकाका सवै वडा अध्यक्षलाई मोटरसाईकल

नागरिक रैबार/बाजुरा २३ पुस। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले पालिकाका पाँच वटै वडाका वडा अध्यक्षलाई मोटरसाईकल हस्तान्त्रण गरेको छ ।

वडा कार्यालयबाट गाउँपालिकाको केन्द्र सुईजिउलासम्म पुग्न र वडाका कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले पालिकाका पाँच वटै वडाका वडा अध्यक्षलाई एक-एक वटा मोटरसाईकल हस्तान्त्रण गरेको हो ।

Image may contain: 2 people, motorcycle and outdoor

विज्ञापन

बुधबार गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले गाउँपालिकाको तर्फबाट मोटरसाईकलको पुजाआजा गर्दै पाँचवटा वडा अध्यक्ष र उपाध्यक्ष, र प्राविधिक शाखालाई हस्तान्तरण गरेका छन्।

Image may contain: 5 people, motorcycle and outdoor

पालिकाका १ र २ बाहेक अन्य वडामा सडक निर्माण भईसकेको छ । भने बाँकी रहेका २ वडामा यसै वर्षभित्र सडक निर्माण गरिसक्ने गाउँपालिकाले जनाएको छ ।

Image may contain: one or more people, motorcycle and outdoor

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका कणर्ाली पारिको एक दुर्गम गाउँपालिका हो । जो अहिलेसम्म पनि राष्ट्रिय सडक संजालसंग जोडिन पाएको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार