होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साइन नेपालद्धारा बुढीगंगा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
समाचार

साइन नेपालद्धारा बुढीगंगा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

  • नागरिक रैबार
साइन नेपालद्धारा बुढीगंगा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा २३ जेठ। साईन नेपाल धनगढीले बुढीगंगा नगरापालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

साईन नेपालले कोभिड-१९ रिलिफ सपोर्ट परियोजना अन्तर्गत बुढीगंगा नगरपालिकालाई कनसेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई लगाएतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको नगरप्रमुख दिपक विक्रम शाहले बताएका छन् ।

उनले भने साईन नेपालबाट नगरपालिकालाई प्रदान गरिएको कन्सेन्ट्रेटरले अक्सिजनको कमी भएका बिरामीहरुका लागि उपचारमा निकै सहज हुने छ ।

विज्ञापन

बुढीगंगा नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेपछि साइन नेपाललाई नगरप्रमुख शाहले धन्यवाद व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार