बिहिबार, माघ १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बोहराले दिए राजीनामा
राजनीति

सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बोहराले दिए राजीनामा

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् ।  धनगढीमा आज पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएको जानकारी दिए । बाेहराले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा दिएको बताए । उनी केही दिनअघि ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका थिए ।

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम-२ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए । तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित बोहरा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टनिकट मानिन्छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार