होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियुको सम्पत्ति दुरुपयोग नगर्न महरको चेतावनी
समाचार

अनेरास्ववियुको सम्पत्ति दुरुपयोग नगर्न महरको चेतावनी

  • नागरिक रैबार
अनेरास्ववियुको सम्पत्ति दुरुपयोग नगर्न महरको चेतावनी

अनेरास्ववियुका संयोजक ऐन महरले संगठनको सम्पत्ति दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।

माउ पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि बागबजारस्थित कार्यालयमा प्रचण्ड–माधव समूहले कब्जा गर्ने तयारी गरेपछि महरले कार्यालय, लेटरप्याड र सम्पत्ति दुरुपयोग नगर्न सचेत गराएका छन् । ‘यस्ता क्रियाकलाप जारी राखे संगठनात्मक कारवाही गर्न र संगठनको सम्पत्तिको सुरक्षाको लागि कडा कदम चाल्न अनेरास्ववियु बाध्य हुनेछ,’ महरद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रचण्ड–माधव निकट अनेरास्ववियुले प्रधानमन्त्री र मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेकोमा असन्तुष्टि जनाउँदै महरले आफूहरु त्यस्तो विरोध कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार