होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हाल्यान्डक‍ो गोलमा नर्वे विजयी
समाचार

हाल्यान्डक‍ो गोलमा नर्वे विजयी

  • नागरिक रैबार
हाल्यान्डक‍ो गोलमा नर्वे विजयी

इर्लिङ हाल्यान्ड र मोहमद इल्युनौसीले गोल गरेको खेलमा नर्वेले लात्भियालाई २–० ले हराएको छ ।विश्वकप छनौट खेलमा यससँगै नर्वेले महत्वपूर्ण तीन अंक बटुल्यो । यस  सिवन हाल्यान्डको लय निकै राम्र‍ो छ ।

उनले क्लब र देशका लागि ८ गोल गरिसकेका छन् । बोरूसिया डर्टमुन्डका लागि उनले सुरूवाती ५ खेलमा ६ ग‍ोल र तीन एसिस्ट गरसकेका छन् । यता नर्वेका लागि १४ खेलमा उनको गोलसंख्या ९ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार