होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा थप २४ घण्टामा ११ जना संक्रमित थपिए, संक्रमितकाे सख्या १०८ पुग्याे
देश/प्रदेश

बाजुरामा थप २४ घण्टामा ११ जना संक्रमित थपिए, संक्रमितकाे सख्या १०८ पुग्याे

  • नागरिक रैबार
बाजुरामा थप २४ घण्टामा ११ जना संक्रमित थपिए, संक्रमितकाे सख्या १०८ पुग्याे

२२ बैशाख , बाजुरा । बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ८ पुगेको छ भने एकको मृत्यु भएको छ । आज १ जना निको भएर डिस्र्चाज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

५३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।

जसमा बडिमालिका नगरपालिकामा ८ जना, हिमाली गाउँपालिकामा १ खप्तड छेडेदह गाउँपालिकामा १ र गाैमुल गाउँपालिकामा १ गरि पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार