होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • २५ दिनपछि पूर्वकप्तान खड्का कोरोना संक्रमणमुक्त
खेलकुद

२५ दिनपछि पूर्वकप्तान खड्का कोरोना संक्रमणमुक्त

  • नागरिक रैबार
२५ दिनपछि पूर्वकप्तान खड्का कोरोना संक्रमणमुक्त

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्।सामाजिक सञ्जालमा उनले आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।

उनले आफ्नो उपचारमा संलग्न डाक्टर र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। गएको मंसिर २६ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। ‘२५ दिनपछि अन्ततः कोभिड नेगेटिभ देखिएको छ।’ फेसबुकमा लेखेका छन् ।

Paras Khadka
@paras77
After 25 days,milllion seconds that have passed by & Multiple PCR tests finally tested Covid-Negative. Would like to thank everyone for your best wishes,special thanks to family,friends,doctors and ofcourse my superstar wife for taking care of things around me Ready for 2021

विज्ञापन

Image

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार