होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडी जीप दुर्घटना: साहु र चालक पक्राउ
समाचार

बैतडी जीप दुर्घटना: साहु र चालक पक्राउ

  • नागरिक रैबार
बैतडी जीप दुर्घटना: साहु र चालक पक्राउ

बैतडी: बैतडीको सिगास गाउँपालिका ३ लगनमा आइतबार बिहान जीप दुर्घटना हुँदा फरार रहेका जिप साहु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

दुर्घटना हुने बित्तिकै फरार रहेका जिप साहु सिगास गाउँपालिका ३ का ४४ बर्षीय हरिभान साउँद र चालक १९ बर्षीय खगेन्द्र साउँदलाई उनीहरुको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

दुवैजनालाई इलाका प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भईरहेको उनले बताए। आइतबार बिहान जिल्लाको सिगास गाउँपालिका ३ लगनखेलमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार